Tag: Kathmandu

लुम्बिनी लायन्स बन्यो एनपीएल सिजन-२ को च्याम्पियन: सुदूरपश्चिम रोयल्स ६ विकेटले पराजित

काठमाडौँ — उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटको फराकिलो…