Tag: travel

पर्यटकीय नगरी लोमान्थाङमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो, मौलिक संस्कृति संरक्षणमा जोड

काठमाडौं, पुस २ गते । हिमालयको पारिपट्टि अवस्थित ऐतिहासिक र सांस्कृतिक रूपले समृद्ध मुस्ताङ जिल्लाको उपल्लो भेग, विशेषगरी लोमान्थाङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ।…