मनाङ – हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ पुनः निर्वाचित हुनुभएको छ। २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार गुरुङले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै कम मतमा रोक्दै सानदार जित हासिल गर्नुभएको हो।
