Tag: Politics

रवि र बालेनबीच ‘चुनावी एकता’ को खाका तयार; ‘राष्ट्रिय स्वतन्त्र मोर्चा’ बनाएर चुनाव लड्ने प्रारम्भिक सहमति

काठमाडौं, पुस १३ गते (२०८२) । नेपाली राजनीतिमा लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीचको सहकार्य अब औपचारिक रूप…