काठमाडौँ क्षेत्र नम्बर १ मा रास्वपाकी रन्जु दर्शना विजयी; पुराना र ‘हेवीवेट’ नेताहरूलाई पछि पार्दै ऐतिहासिक जित
काठमाडौँ, २२ फागुन २०८२ (६ मार्च २०२६, शुक्रबार) – हिजो सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम सुरु भएको छ। यसै क्रममा देशकै सर्वाधिक चासोका साथ हेरिएको काठमाडौँ निर्वाचन…
