मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली पुनः विजयी
हिमालपारिको जिल्ला मुस्ताङमा भएको प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ। योसँगै नेपाली कांग्रेसले यस निर्वाचनमा आफ्नो विजयको खाता…
