पोखरामा २७औं सडक महोत्सव सुरु; ‘सडकमै खाऔं, सडकमै नाचौं’ भन्दै लेकसाइड…….
पोखरा, पुस १३ गते (२०८२) । अंग्रेजी नयाँ वर्ष २०२६ को स्वागतका लागि पोखराको लेकसाइड आजदेखि दुलही झैं सिगारिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (REBAN) पोखराको आयोजनामा २७औं पोखरा…
