काठमाडौं-३ मा रास्वपाका राजुनाथ पाण्डे सानदार मतले विजयी
फागुन २३, २०८२, काठमाडौं – प्रतिनिधि सभा निर्वाचन २०८२ को अन्तिम मत परिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी हुनुभएको छ।…
